१६ वर्षअघि ह त्या गरेर फरार यादव प क्राउ

admin

सप्तरी, १२ असोज :  १६ वर्षअघि बञ्चरो प्र हार गरि फरार रामएकवाल सिंहको ह त्या गर्ने एक जनालाई प्रह रीले प क्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा प्रह री टोलीले मंगलबार दिउँसो सप्तरीको विष्णुपुर गाउँपालिका ६ बस्ने मनोज कुमार यादवलाई प क्राउ गरेको हो । उनलाई राजविराज ६ स्थित एक टोलबाट प क्राउ गरिएको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

सिंहको २०६२ साल बैशाख २ गते साँझ हत्या भएको थियो । बजारबाट घर फर्किने क्रममा सिंहमाथी यादवसमेतले बञ्चरो प्रहार गरि हत्या गरेको प्रहरीको भनाई छ । घट ना लगत्तै उनी फरार भएका थिए ।

उक्त चर्चित हत्याकाण्डको सुनुवाई हुँदै मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । सर्वोच्च अदालतले २०७४ साल माघ ९ गते यादवलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

प क्राउ परेका यादवलाई मंगलबारै सप्तरी जिल्ला अदालतमा उपस्थित गराई आदेशानुसार कैद सजाय भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रह री कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया