१८ वर्षीय र्यापर भन्छन, ‘विप्लपको काम गर्ने तरिका मनपर्छ’

मनिषा थापा

पिएनपिखबर : आधुनिकतालाई पछ्याउदै लम्किरहेको समाजका युवापुस्ताहरुले पप र र्यापजस्ता गीतहरु निकै रुचाउने गरेका छन्। अहिले त र्याप गीतहरु सामाजिक संजाल युट्युबको ट्रेंडिंग मै आउने गर्छ।

प्राय र्यापमा देशमा भईरहेको अबस्था, प्रेमको मिलनबिछोडको कुराहरुलाई दर्साइन्छ। त्यस्तै बुटवल घर भएका हेमन्त पाण्डे र्याप क्षेत्रमा अघि बढ्दै छन् जसलाई नेपो भनेर पनि बोलाउने गरिन्छ।

उनको पहिलो एल्बम छिट्टै बजारमा आउने तयारीमा छ। कक्षा १२ मा अध्धयनरत उनी आफै र्याप लेख्ने र गाउने गर्छन। उनले सामाजिक, राजनीतिक, लागू पदार्थ दुर्व्यसन, मनोरन्जन र समसामयिक विषय वस्तुलाई समेटेर र्याप रच्ने गर्छन। उनलाई बाल्यकाल देखि नै र्यापमा ठुलो रुचि भएको बताउछन्। सानै उमेर देखि नै राजनीतिबाट चासो राख्ने उनले केपी ओलीको भाषण र विप्लपको काम गर्ने तरिका मनपर्ने बताए।

बाँकी हेर्नुहोस भिडियोमा…

 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू