२० वर्षीय युवकको ह’त्या, अर्का एक घाइते

राष्ट्रिय समाचार समिति

अछाम : अछामको ढकारी गाउँपालिका–३ गढीहाले बजार नजीकै धा’रिलो ह’तियार प्र’हार गरी अन्दाजी २० वर्षीय देवेन्द्र थापाको ह’त्या गरिएको छ।

जिल्ला प्र’हरी कार्यालय अछामका अनुसार सोही ठाउँका अर्का १६ वर्षीय रुद्र थापा घा’इते भएका छन्। ह’त्यामा संलग्न भएको आ’शंकामा अछाम प्र’हरीले ढकारी गाउँपालिकाकै नरेन्द्रबहादुर बुढालाई प’क्राउ गरिएको जनाएको छ।

मंगलबार बिहान देवेन्द्रको श’व तथा उनीसँगै रुद्र गम्भीरावस्थामा फेला परेका थप उपचारका लागि कोहलपुर पठाइएको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया