२१ वर्षपछी केपी ओलीलाई राष्ट्रवाद देखाउने अवसर : डा. द्वारिकानाथ ढुंगेल

मनिषा थापा

पिएनपिखबर : डा. द्वारिकानाथ ढुंगेलले २१ वर्षपछी केपी शर्मा ओलीलाई राष्ट्रवाद देखाउने अवसर मिलेको बताएका छन्। २१ वर्ष अघि महाकाली सन्धिको अनुमोदनको क्रममा प्रम ओलीले सक्रिय भूमिका खेलेको र महाकाली श्रोतबारे स्पष्टिकरण मागेकोले आज उनकै सरकार आएको बेला यस समस्याको समाधान देखाउनु पर्ने ढुंगेलले बताए।

उनले भारतले नयाँ नक्सा सार्वजनिक गरेर नेपालप्रति हेपाह प्रवृती देखाएको भन्दै गुनासो पोखे। उनले भारतीय पक्षले एकलौटी नेपालको भुमि कब्जा गरेको बताए। सुगौली सन्धी पछि कुनै सम्झौता नभएको बताउदै उनले यदी सम्झौता भएमा भारतले प्रमाण पेश गर्नुपर्ने जनाए। बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू