२ लाख घुससहित सव–इन्जिनीयर पक्राउ

admin

काठमाडौँ, १९ असोज : सिंचाई विकास डिभिजन कार्यालय वसुन्धरामा कार्यरत एक सव–इन्जिनियरलाई २ लाख घुससहित प क्रा उ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर दीपककुमार केसीलाई घु स रकमसहित प क्रा उ गरेको हो ।

केसीले कल्भर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम अन्तिम विल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग सो रकम लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

प्रतिक्रिया