भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु

admin

काठमाडौँ, मङ्सिर २२ : भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दु र्घ ट नामा परेर मृ त्यु भएको छ ।

भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दु र्घ ट नामा रावतको मृ त्यु भएको जानकारी दिएको छ ।

रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निध न भएको छ ।रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दु र्घ ट नाग्रस्त भएको थियो ।

रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् । यसअघि उनी भारतीय स्थल सेनाध्याक्ष रहेका थिए ।

प्रतिक्रिया