आज सुनचाँदीको भाउ घट्यो

रिता घिसिंग

काठमाडौँ : आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबारको तुलनामा आज सुनको सूल्य १ सय रुपैयाँले घटेको हो।

बिहीबार प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजाबी सुनको मूल्य ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया