अविवाहित युवती रहेको एक अनौठो गाउँमा एक मात्र अविवाहित पुरुष, ती पुरुषको लागि युवतीहरुबीच कुटाकुट (भिडियो)

मनिषा थापा

एजेन्सी  :  ब्राजिलको नोइभा डो कोर्डेरियो गाउँमा ३५ वर्ष मुनिका ६ सय जना अविवाहित महिलाहरु रहेका छन् । ६ सय जना अविवाहित महिला भएको गाउँमा १ जना पुरुष पनि अविवाहित नरहेको पाइएको छ ।

तर महिलाले नै भरिएको त्यो शहरमा महिलाकै बोलवाल रहेको छ । उनीहर विवाहको लागि पुरुष नपाए पछि उनीहरु तनावमा रहेका छन् । रुसका महिलाहरुको पनि हालत उस्तै छ ।

केटाहरुको सख्यामा अत्याधिक कमी भएको कारण त्यहाँका केटीहरु जो पायो त्यहि केटासँग विवाह गर्न बाध्य भएका हुन । यस्तै अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न थालेको छ । जहाँ १ सय जना महिलामा ९८ जना मात्र पुरुष रहेका छन् । यो अवस्थालाई हेर्ने हो भने दशौँ जार पुरुषको कमी भएको पाइन्छ । तर चीनमा भने महिलाको कमी रहेको छ । ति युवकका लागी कहिलेकाहीँ त युवतीहरुबिच कुटाकुट समेत हुने गरेको बताइन्छ ।

प्रतिक्रिया