संसारकै सबभन्दा महँगो गाई, मुल्य सुनेर तपाई चकित पर्नुहुनेछ

रिता घिसिंग

पिएनपिखबर : हाम्रो नेपालको राष्ट्रिय जनावर गाइ हो। नेपालमा गाइलाई आमाको दर्जा दिईन्छ। संसारको एक ठाउँमा यस्तो गाई पनि छ जुन एकदम अनौठो छ। उक्त गाइलाई हेर्न टाढा-टाढा देखि मान्छेहरु आउने गर्छन। एक यस्तो गाई जसको नाम सुनेर तपाई पनि हैरान पर्नुहुनेछ।

स्रोतका अनुसार गाइको नाम लेविसडेल गोल्ड मिस्सी हो। गाईको नाम सुनेर तपाई अचम्मित पर्नु भयो होला। झन् यसको मुल्य सुन्नु भो भने के होला। मालिकले गाइलाई लिलामीमा राखेको छ। जसको सुरुवाती मुल्य नै करिब ३५ करोड नेपाली रुपैया राखेको छ।

आखिर किन राखियो गाइको मुल्य ३५ करोड जान्नुहोस। यस गाईले बर्षेनी ९७०० लिटर दुध दिन्छ। यो गाई संसारकै दुर्लभ गाइ हो। टाढा-टाढाबाट यस गाईलाई हेर्न मानिसहरु आउने गर्छन । गाई अहिलेसम्म पनि बिक्रि भएको छैन।

प्रतिक्रिया