मदिरा खुवाएर १७ वर्षे किशोरीमाथि सामूहिक बलात्कार

admin

काठमाडौँ , मंसिर २४ : महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेका बेला बागलुङमा १७ वर्षीया किरोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले १७ वषीएया किशोरीमाथि तीन जनाको समूहले बलात्कार गरेको घटना सार्वजनिक गरेको हो । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा तीन जना युवाले किशोरीलाई सामूहिक रुपमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया