रायन कार्कीको निर्देशनमा यस्तो बन्यो प्रणोयको ‘छमछम पाउजु’

शर्मिला गुरुङ

काठमाडौँ, ६ माघ : “प्रणोय लामाको आवाजमा नयाँ गीत बजारमा सार्वजनिक भएको छ। पुजन लोहागुणको शब्द तथा संगीत रहेको ‘छमछम पाउजु’ बोलको गीतको भिडियो सहित हाइलाइट्स नेपालको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

सुमित विश्वकर्मको एरेन्ज रहेको उक्त गीतको भिडियोलाई अहिलेका निकै चर्चित युवा निर्देशक रायन कार्कीले निर्देशन गरेका छन् भने सार्वजनिक गीतको म्युजिक भिडियोमा बिकास र उपमाले दमदार अभिनय गरेका छन।
हेर्नुहोस छमछम पाउजु’ गीतको भिडियो :

 

प्रतिक्रिया