नेकपाको तल्लो तहमा एकीकरण अन्योल

admin

काठमाडौं, ७ माघ : नेकपा एमाले र नेकपा माओवादी केन्दबीच नौ महिनाअघि एकीकरण भए पनि तल्लो तहको एकता प्रक्रिया अझै अन्योलमा परेको छ ।पार्टी एकीकरणको नौ महिना, नौ सदस्यीय सचिवालय र नौ सदस्यीय कार्यदल संयोग भए पनि उल्लेख्य काम केही गर्न नसकेको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गर्न थालेका छन् ।

नौ सदस्यीय कार्यदलेको बैठक २४ पुसपछि बस्न सकेको छैन । विधानमा भएका सामान्य त्रुटि सच्याउन सहमति भएपछि सांगठनिक एकीकरण प्रक्रियामा पुग्दा बैठक बस्न सकेको छैन । यो समाचार नागरिक पत्रिकाबाट लिएको हो ।नेकपा एमाले र नेकपा माओवादी केन्दबीच नौ महिनाअघि एकीकरण भए पनि तल्लो तहको एकता प्रक्रिया अझै अन्योलमा परेको छ ।

 

पार्टी एकीकरणको नौ महिना, नौ सदस्यीय सचिवालय र नौ सदस्यीय कार्यदल संयोग भए पनि उल्लेख्य काम केही गर्न नसकेको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गर्न थालेका छन् ।नौ सदस्यीय कार्यदलेको बैठक २४ पुसपछि बस्न सकेको छैन । विधानमा भएका सामान्य त्रुटि सच्याउन सहमति भएपछि सांगठनिक एकीकरण प्रक्रियामा पुग्दा बैठक बस्न सकेको छैन । यो समाचार नागरिक पत्रिकाबाट लिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू