चुप्पी डनलाई च्यालेन्ज दिँदै मार्केटमा आए नयाँ डन (भिडियो)

मनिषा थापा

पिएनपिखबर : नेपाली हाँस्य कलाकार चुप्पी डन अर्थात यज्ञ कटुवाल छोटो समयमै आफ्नो अनौठो प्रतिभाका कारण भाइरल भए। उनी जस्तै अहिले अर्का नयाँ डन बजारमा निस्किएका छन्। भुवन बुढाथोकी नाम गरेका उनी कलाकारिता क्षेत्रमा खुकुरी डनबाट आफ्नो पहिचान बनाउन चाहन्छन।

उनी समान्य व्यक्ति भन्दा फरक देखिन्छन्। तर उनका सबै क्रियाकलाप सामान्य व्यक्ति भन्दा कम छैनन्। हुबहु चुप्पी डनजस्ता देखिने उनलाई पहिलोपटक बाटोमा देख्नेहरुले चुप्पी डन नै भनेर झुक्किने गर्छन।

उनी बिबिएस चौँथो वर्षमा अध्ययनरत हुनुको साथै आफ्नै व्यापारमा व्यस्त छन्। उनका दुईवटा दाँत मात्र छन्। तर उनले गिजाका माध्यमबाट सबै सारो खानेकुरा सजिलै खान सक्ने बताउछन्। बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया