पाल्पाको रामपुर नगरपालिका– १ बर्दाकोट घर भएका २० वर्षिय यमबहादुर खाम्चा कक्षा १० मा अध्ययनरत छन् । बोल्न र हिड्न र हातले केही काम गर्न नसक्ने यमबहादुरले खुट्टाले नै लेख्ने, कम्प्युटर चलाउने, र मोबाइलसमेत चलाउने गर्दछन् । ल्याप्टपमा आफूले लेखेका कविता देखाउँदै यमबहादुर । तस्वीरः पवित्रा घिमिरे, रासस, रामपुर ।
बोल्न, हिड्न र हातले केही गर्न नसक्ने पाल्पाको रामपुर नगरपालिका– १ बर्दाकोटका २० वर्षीय यमबहादुर खाम्चा १२ वर्षसम्म ओछ्यानबाट उठ्न नसके पनि अहिले भने खुट्टाले लेखेरै कक्षा १० मा अध्ययनरत छन् । तस्वीरः पवित्रा घिमिरे, रासस, रामपुर,