सिन्धुपाल्चोक केन्द्रविन्दु भएर फेरी गयो भूकम्प

शर्मिला गुरुङ

काठमाडौँ, १६ वैशाख : भुकम्प गएको चार वर्ष लागिसक्दा पनि भूकम्प जान रोकिएको छैन। आज सोमबार पनि सिन्धुपाल्चोक आसपासका क्षेत्रहरुमा भूकम्पको धक्का महशुस भएको छ । आज ११ बजेर ३५ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

भूकम्पको धक्का काभ्रे, सिन्धुपाल्चोक र दोलखाका विभिन्न क्षेत्रमा महसुस गरिएको बताइएको छ।

प्रतिक्रिया