क्याप्टेन विजय लामा निलम्बनमा

admin

काठमाडौं, १६ वैशाख । नेपाल वायु सेवा निगमका प्रवक्ता क्याप्टेन विजय लामा निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई विवादास्पद अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण चित्त नबुझेको भन्दै उनलाई निलम्बन गरिएको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार प्रवक्ताबाट नहटे लामालाई जहाज उडान प्रतिबन्ध गरिएको छ ।

प्रतिक्रिया