काठमाडौं, बैशाख १७ : सोमबारको तुलनामा आज मंगलबार विदेशी मुद्राको विनिमयदर यथावत रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ७२ पैसा छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ३८ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ १६ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९५ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५८ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १७ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ६८ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६६ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६८ रुपैयाँ ९४ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रीदर २ सय ९७ रुपैयाँ ९८ पैसा रहेको छ।
अन्य देशको तालिका हेर्न यो लिंकमा जानुहोस्