लक्ष्मीलाई सबैभन्दा पहिले देख्ने छिमेकीले खुलाइन यस्तो रहस्य (भिडियो)

मनिषा थापा

पिएनपिखबर : गत शुक्रबार विहान आफ्नै घरको दोस्रो तल्लाको बरण्डा झुण्डिएको अवस्थामा लक्ष्मी खत्रीको शव फेला परेको थियो। स्थानीय बासीले लक्ष्मीको आत्महत्या नभई हत्या नै भएको अनुमान लगाएका छन्।

मृतक लक्ष्मीको शव देख्ने नजिकैको एक छिमेकीले भनिन्, ‘त्यस घरमा सधै कलह हुने गर्थ्यो। त्यसैले पछिल्लो झगडामा मैले केहि याद गरिन। घरमा जति नै झगडा भएपनि लक्ष्मी आफ्नो घरको कुरा लुकाएर नै राख्थिन। सासुसँग भने प्राय खटपट हुने गर्थ्यी।’

घटनाको दिन उनले उठ्ने बित्तिकै आफ्नै घरबाट लक्ष्मीको शव देखिन। घटना बारे बताउँदै उनले भनिन्, ‘घरमा शव हुँदा समेत् सुनसान चहलपहल केहि थिएन।’ लक्ष्मीले जति काम गरे पनि घरको सदस्यले जस नदिने उनको भनाई छ। बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू