कर्मचारी लोभमा पर्दा कमलपोखरी छाया सेन्टर भवन निर्माण

admin

काठमाडौँ, वैशाख २७ : राजधानीको ठमेलस्थित कमलपोखरी हडपेर छायादेवी कम्प्लेक्स् (छाया सेन्टर) निर्माण गर्न राज्यका जिम्मेवार निकायका अधिकारीहरुलाई नै प्रभावमा पारेको तथ्य भेटिएको छ ।

पुरातात्विक वस्तु तथा क्षेत्र संरक्षणलाई दायित्व बोकेको परातत्व विभाग र काठमाडौं महानगरपालिकाले कम्प्लेक्स निर्माण रोक्न कानुनी प्रक्रिया अपनाउनुको सट्टा सहयोगी भूमिका खेलेको पाइएको छ ।

पुरातत्वले कमलपोखरी जोगाउन कुनै कदम नचालेर अनि महानगरले भवन निर्माणका लागि नक्सा पास गरिदिएर सहज पारिदिएको देखिन्छ । यो समाचार दीपेश केसीले नागरिक दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया