मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा

शर्मिला गुरुङ

ताप्लेजुङ, ५ जेठ : ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको नर्मिाण कार्यले तीव्र गत लिएिको छ । आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जनिीयरङि प्रालकिा अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महीनाअघबिाट नर्मिाण थालएिको हो ।

नर्मिाण शुरु भएको छोटो अवधमिा नै २७७ मटिर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १६० मटिर सुरुङ मार्ग नर्मिाण पूरा भएको छ भने ३०२ मटिर अडति सुरुङमार्गमध्ये २८० मटिर पूरा भएको छ । यस्तै आयोजनाको हेडवर्क्सका लाग िसमेत आवश्यक संरचना नर्मिाण पन िअघ िबढेको छ । यी संरचना फुङ्लङि नगरपालकिामा पर्ने हाङ्देवा र फुरुम्बुको तल्लो क्षेत्रमा पर्ने मत्लिुङमा नर्मिाण भइरहेको हो । चनिीया नर्मिाण व्यवसायी कम्पनी झझिोङ फष्ट हाइड्रोले आयोजनाको मुख्य संरचनाको नर्मिाण गररिहेको हो ।

आयोजना नर्मिाणको गतलिाई हेर्दा नर्धिारति समयमा नै सकनिेमा वश्विस्त रहेको आयोजनाका प्रमुख डा मणरिाज पोखरेलको भनाइ छ । नेपाली इञ्जनिीयरले डजिाइन गरेको र नजिी क्षेत्रले बनाउन लागेको ठूला आयोजनामध्ये उक्त आयोजना समेत पर्ने पोखरेलले बताउनुभयो । कूल रु १२ अर्ब बराबरको लागतमा नर्मिाण हुने सो आयोजनामा २५ प्रतशित स्वलगानी र ७५ प्रतशित सातवटा बैंकको लगानी हुने जनाइएको छ । आयोजनाको मुख्य संरचना मक्विाखोला गाउँपालकिा–२ खोक्लङि र फक्ताङलुङ गाउँपालकिा–१ सावादनिमा रहने आयोजनाले जनाएको छ ।

यस्तै फुङलङि नगरपालकिाको फुरुम्बुस्थति मत्लिुङमा ५० मटिर लम्बाइ र ११ मटिर उचाइको बाँध नर्मिाण गरी तमोर नदीको पानीलाई तीन हजार ३३७ मटिरको सुरुङमार्फत खोक्लङिको थुम्बाबेँसीमा पुर्‍याइनेछ । यस आयोजनाबाट उत्पादति वद्यिुत मैवाखोला गाउँपालकिाको ढुङ्गेसाँघुमा नर्मिाण हुने सवस्टेशनमा पुर्‍याई राष्ट्रयि प्रशारण लाइनमा जोडनिे आयोजनाका जनसम्पर्क अधकिृत करण गौतमले जानकारी दनिुभयो ।

सुरुमा ५४ मेगावाट वद्यिुत उत्पादन गर्ने गरी प्रक्रयिा अघ िबढे पन िपछ ि१९ मेगावाट थप भएसँगै आयोजनाको उत्पादन ७३ मेगावाट पुगेको हो । ५४ मेगावाट क्षमताका लाग िप्रक्रयिा अघ िबढ्दै गर्दा नर्मिाण क्षेत्रमा प्राकृतकि प्रकोपको जोखमि देखएिपछ िहेडवर्क्स परविर्तन भएसँगै १९ मेगावाट थप भएको थयिो । रासस

प्रतिक्रिया