रहेनन् पूर्वप्रधानन्यायाधीश खत्री

रिता घिसिंग

काठमाडौं : पूर्वप्रधानन्यायाधीस नयनबहादुर खत्रीको १०० बर्षको उमेरमा निधन भएको छ । खत्रीको उपचारको क्रममा शुक्रबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । उनी २०३३ सालमा नेपालकाे छैटौं प्रधानन्यधीसको रुपमा नियुक्त भएका थिए ।

उनले करिब नौं बर्षसम्म प्रधानन्यायधीस पद सम्हालेका थिए । परिवार श्रोतका अनुसार भोलि बिहान उनको पशुपति आर्यघाटमा अन्त्येष्टी हुनेछ 

प्रतिक्रिया