बेगनास तालमा दुई शव फेला

admin

पोखरा, २२ जेठ : पोखरा–३१ स्थित बेगनास तालमा एक व्यक्ति मृत फेला परेका छन् । उनको नाम र ठेगाना खुल्न नसकेको गण्डकी प्रहरी प्रदेश कार्यालय, पोखराले जनाएको छ ।

फाइल फोटो

यस्तै पोखरा–६ गौरीघाटस्थित रत्नमन्दिरको प्रवेशद्वार अगाडि फेवा तालमा सिन्धुपाल्चोकको बाँणे गाउँका २७ वर्षीय थविन्द्र कोइरालाको शव फेला परेको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । रासस

प्रतिक्रिया