राजनीति पैसा कमाउने धन्दा भयो : डा. सुरेन्द्र भण्डारी

मनिषा थापा

पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता डा. सुरेन्द्र भण्डारीले देशमा भ्रष्टाचार गरेर पैसा कमाउनका लागि नेता भएको आरोप लगाएका छन्।

‘नेपालका लागि नेपाली’ अभियानद्वारा शनिबार आयोजित भ्रष्टचारविरुद्ध कार्यक्रममा बोल्दै उनले भ्रष्टले गर्दा मुलुक आक्रान्त रहेकोले मुलुकलाई बचाउन आग्रह गरेका छन्।

उनले राजनीति आज पैसा कमाउने धन्दा भएको बताए। राजनीतक दल निजिदल भनेको कारण सत्ताको ठुलो दुरुपयोग भएको उनको आरोप छ। ‘निर्वाचन देखि उम्मेदवारमा उठ्रन र सत्तामा पुग्न समेत् भ्रष्टाचार भएको छ। लोकतन्त्र त छ तर काम कारावही लोकतन्त्र विपरित छ। त्यसैले सबै एक झुट भई एउटा नागरिक समाज बनाउन सबै लागौ, देश बचाउ।’ उनले भने।

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू