पिएनपिखबर : भ्रष्टचार विरुद्ध ‘नेपालका लागि नेपाली’ अभियानले शनिबार ललितपुर लुभुमा आयोजना गरेको भ्रष्टचार विरुद्ध कार्यक्रममा स्थानीयवासी, पत्रकार, देखि नेपाली काग्रेसका सभापतिको समेत् उपस्तिथी देखियो।
नेपाली कांग्रेसका सभापतिले उक्त कार्यक्रममा सबैले एकजुट भएर विकास निर्माणमा लाग्नु पर्ने जनाए। कुनै दल पार्टीभन्दा अघि नेपालको लागि नेपाली भनेर सम्झिनु पर्ने उनको भनाई छ। उनले जनप्रतिनिधिको काम विकास निर्माण गर्नु पर्ने भएता पनि सो अनुरुपको काम हुन् नसकेको भन्दै गुनासो गरे।
‘बाटो निर्माण गर्ने भन्दै पर्याप्त बजेट लिई कम बजेटमा दुई महिनामै बिग्रने पीच बनाइएको छ। विकास निर्माणको कार्यको नाममा भ्रष्टचार भईरहेको छ।’ उनले भने।
बाँकी हेर्नुहोस भिडियोमा…