हेर्नुहोस आजको सुनको भाउ !

मनिषा थापा

पिएनपिखबर : साताको अन्तिम दिन आज शुक्रबार पनि सुनको भाउमा कुनै फरक आएको छैन। आज पनि सुनको भाउ ७० हजार ६ सयमै कारोबार भईरहेको छ।

त्यस्तै आज चाँदी भने प्रतितोला ५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ८ सय ५० मा कारोबार भईरहेको छ।

प्रतिक्रिया