सुनको भाउ घट्यो कि बढ्यो ?

मनिषा थापा

पिएनपिखबर : आज साताको दोश्रो दिन सोमबार सुनको भाउ स्थिर छ । आज सुनको प्रतितोला ७१ हजार ३०० मा कारोबार भईरहेको छ। हिजो पनि सोहि मुल्यमा कारोबार भईरहेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि यथावत नै रहेको छ। चाँदी आज प्रतितोला ८ सय ४५मा कारोबार भईरहेको छ।

प्रतिक्रिया