चिसो भएपछि आगो ताप्दै मन्त्री केसी ( फोटो फिचर )

कृष्ण रोकाया

सुर्खेत, ८ पुस : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी मंगलबार वीरेन्द्रनगर नगरपालिका– १० सुर्खेतस्थित रहेको वि.एस.यु. कृषि फर्म अवलोकनको क्रममा चिसो भएपछि आगो ताप्दै।

( फोटो फिचर )

प्रतिक्रिया

सम्बन्धित समाचारहरू