हेर्नुहोस सुन-चाँदीको भाउ, तोलामा कति ?

मनिषा थापा

पिएनपिखबर : आज साताको चौथो दिन सुनको भाउ यथावत नै रहेको छ। हिजो मंगलबार सुन प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको थियो भने आज पनि सोहि मुल्यमा कारोबार भएको छ।

यता, चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार चाँदी ९ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया