धादिङमा ट्रक दुर्घटना : ४ जनाको ज्यान गयाे, ३० भन्दा बढी घाइते

admin

धादिङ : धादिङको निलकण्ठ नगरपालिका-८ मा मंगलबार ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिँदा ४ जनाको ज्यान गएको छ ।

दुर्घटनामा ३० जनाभन्दा धेरै घाइते भएका छन् भने ज्यान गुमाएकाहरुको परिचय खुल्न बाँकी छ ।धादिङको ढोला मण्डली माईबाट फर्किने क्रममा ट्रक पल्टिएको धादिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया