काभ्रेमा भिरबाट ल’डी एक बृद्धको मृ’त्यु

admin

काभ्रे : काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ६, दारिमबोटमा  भिरबाट ल’डी एक बृद्धको मृृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी कुमार बिक्रम थापाका अनुसार मृ’त्यु हुनेमा वर्ष ७० का पूर्णबहादुर ठकुरी रहेका छन् ।


आज (मंगलबार) विहान ११ बजेको समयमा घरदेखि अन्दाजी ५ सय मिटर टाढा रहेको भिरबाट ल’डि ठकुरीको मृ’त्यु भएको डिएसपी थापाले जनाकारी दिए । थापाका अनुसार मृ’तक ठकुरी सोही वडाको दारिमबोट बस्ने जनक बहादुर गिरीको घरमा बस्दै आएका थिए ।

ईलाका प्रहरी कार्यालय, कात्तीकेदेउरालीबाट प्रहरी निरीक्षक समेतको टोली घट’नास्थल पुगी ला’श जाँच प्रकृती मुचुल्का कार्य सम्पन्न गरी पो’ष्ट मा’र्टमको लागी बनेपामा रहेको शिरमेमोरीयल अस्पताल बनेपा ल्याईए प्रहरीले जनाइएको छ । घ’टना सम्बन्धमा थप अनु’सन्धान कार्य भई रहेको प्रहरीले बताइएको छ ।

प्रतिक्रिया