हेटौँडा, ७ चैत: अज्ञात समूहको गो*ली प्रहारबाट मकवानपुरको कैलाश गाउँपालिका–८ का लालबहादुर मोक्तान घा*इते भएका छन् ।

ग*म्भीर घा*इते भएका तीस वर्षीय मोक्तानको उपचारका लागि मनाङ एयरको हेलिकोप्टरबाट काठमाडौँतर्फ पठाइएको जिल्ला प्र*हरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले बताउनुभयो ।
उहाँका अनुसार आज बिहान अज्ञात समूहले मोक्तानमाथि गो*ली प्र*हार गरेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्र*हरीले जनाएको छ ।
मोक्तानलाई कसले र किन गो*ली प्रहार गरेको भन्ने विषयमा प्र*हरीले अनुसन्धान टोली गठन गरी छानबिन गरिरहेको प्र*हरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।