काभ्रेमा मिटीट्रक र मोटरसाइकल ठो*क्किदा दुई जनाको मृ*त्यु

admin

धुलिखेल, ९ चैतः  बनेपा नगरपालिका वडा नम्बर १३ भैँसे पाटी सवारी दु*र्घटना हुदाँ दुई जनाको ज्या*न गएको छ ।

आइतबार (आज) विहान साढे ६ अरनिको राजमार्गमा मिनी ट्रक र मोटरसाइकल आसपासमा ठ*क्कर खाँदा मोटरसाइकल चालक उदयपुरको रौतमाई गाउँपालिका वडा नम्बर ४ का ३५ बर्षीय मिन बहादुर श्रेष्ठ र उहाँका ५ बर्षीय छोरा सुबिन श्रेष्ठको मृ*त्यु भएको इलाका प्र*हरी कार्यालय बनेपाले जनाएको छ ।

प्रतिक्रिया