वडाध्यक्षमाथि गो*ली प्र*हार

admin

कपिलवस्तु : कपिलवस्तुमा वडाध्यक्षमाथि गो*ली प्र*हार भएको छ। कपिलवस्तुको यशोधरा गाँउपालिका– ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि बिहीबार राति १ बजे गो*ली प्र*हार भएको कपिलवस्तु प्र*हरीले जनाएको छ।

खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथि चार राउण्ड गो*ली प्र*हार भएको हो। दुई जना अज्ञात व्यक्तिले उनी माथि गो*ली हाने पनि उनलाई नलागेको प्र*हरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको जिल्ला प्र*हरी कार्यालय कपिलवस्तुका प्र*हरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

प्रतिक्रिया