घाँस काट्न जाँदा लडेर एक महिलाको मृ’त्यु

राष्ट्रिय समाचार समिति

सिन्धुली, २ जेठ : सिन्धुलीको गोलन्जोर गाउँपालिकामा घास काट्न जाँदा लडेर एक महिलाको मृ’त्यु भएको छ । मृत्युहुनेमा गोलन्जोर गाउँपालिका–२ का अन्दाजी २२ वर्षीया सरिता नेपाली रहेको जिल्ला प्र’हरी कार्यालय सिन्धुलीले जनाएको छ ।

फाइल फोटो

प्र’हरीका अनुसार घरबाट घाँस काट्न भनी हिँडेकी सरिता अन्दाजी एक किलोमिटर टाढाको झगरे छाँगाभिर पाखामा घाँस काट्ने क्रममा लडेर मृ’त्यु भएको हो ।

प्रतिक्रिया