धुलिखेलमा सुत्केरी महिलाको मृ’त्यु भए पछि बाह्रबिसे स्वास्थ्य केन्द्र शिल, राम्चेमा सुरक्षा कर्मी परिचालन

admin

धुलिखेल, ३ जेठः सिन्धुपाल्चोक जिल्लको प्राथमिक स्वास्थ्य केन्द्र शिल गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट रिफर गरिएको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ का एक सुत्केरी महिलाको मृ’त्यु भएपछि शिल गरिएका उपप्रमुख सुशिला पाख्रिनले जानकारी दिइन् ।

वडा नम्बर ९ राम्चेमा प्रहरी परिचालन गरेको छ । आज बसेको आपत्कालिन बैठकलले मृतक महिलासँग सम्पर्क भएका ब्यक्तिहरुको ट्रेसिङ गर्ने काम समेत तत्काल सुरु गर्ने निर्णय भएको उपप्रमुख पाख्रिनले बताइन् । राम्चेका कोहि पनि नागरिकलाई एक घरबाट अर्को घरमा नजान उर्दी जारी गरिएको छ ।

प्रतिक्रिया