काभ्रेका २६ बर्षीय पुरूषमा पनि कोरोना संक्रमित

admin

धुलिखेल, ३ जेठः काभ्रेका २६ बर्षीय पुरूषमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया