तीन बालिकालाई ब’लात्कार गरेका आरोपमा चार जना प’क्राउ

admin

काठमाडौँ, २७ जेठ :कैलाली तीन जना बालिकालाई ब’लात्कार गर्ने ४ जनालाई प्र’हरीले प’क्राउ गरेको छ । कैलालीको टिकापुर नगरपालिका–१ मा पर्ने रानी कुलो किनारमा वर्ष १४ का तीन बालिकालाई ब’लात्कार गर्ने चार जनालाई आज प्र’हरीले प’क्राउ गरेको हो ।

प’क्राउ पर्नेमा टिकापुर नगरपालिका–१ बस्ने वर्ष १८ का सन्दीप ठकुल्ला, वर्ष २१ का दीपक बुढा, वर्ष १९ का डम्बर ठकुल्ला र वर्ष २० का दीपक ठकुल्ला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुले बालिकालाई डर देखाइ ज’बरजस्ती करणी गरी फरार भएको सूचनाको आधारमा ईलाका प्र’हरी कार्यालय टीकापुरबाट खटिएको प्र’हरी टोलीले खोजतलास गरी प’क्राउ गरेको जिल्ला प्र’हरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्र’हरी नायब उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकारी दिए । उनीहरुको कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया