सिन्धुपाल्चोकमा ब’म भेटियो , निस्कृय पार्न सेना आउँदै

admin

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर-६ स्थित सकेट ब’म भेटिएको छ । उक्त बमलाई अहिले सशस्त्र प्र’हरीले आफ्नो सुरक्षा घेरामा राखेको छ ।

जिल्ला प्र’हरी कार्यालय सिन्धुपाल्चोकका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली आइपुगेपछि उक्त बमलाई निस्कृय बनाइनेछ । उक्त बम द्वन्द्वकालमा एम्बुस थाप्नका लागि गाडिएको हुनसक्ने सिन्धुपाल्चोक प्र’ हरीको अनुमान छ ।

प्रतिक्रिया