ट्र्याक्टरको ठक्करबाट एक जनाको मृ’त्यु

राष्ट्रिय समाचार समिति

चितवन, १३ असार :पूर्वी चितवनको खैरहनीमा ट्र्याक्टरको ठ’क्करबाट आज एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा खैरहनी नगरपालिका–४ का ५७ वर्षीय रिठ्ठे परियार रहेको जिल्ला प्र’हरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार परियारको आफ्नै बारीमा धान रोपाइँका लागि जोत्ने क्रममा ना७त ४४८८ नंको ट्र्याक्टरले पछाडिबाट ठ’क्कर दिएको थियो ।

ठ’क्करबाट परियारको घ’टनास्थलमा नै मृ’त्यु भएको हो । परियारलाई ठ’क्कर दिने ट्र्याक्टरका चालक इलाका प्र’हरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको र श’व परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया