ट्रक दुर्घटना हुँदा चालकको घट’नास्थ’लमै मृ’त्यु

राष्ट्रिय समाचार समिति

ओखलढुङ्गा, २५ असार : ओखलढुङ्गामा ट्रक दु’र्घट’ना हुँदा चालकको घट’नास्थ’लमै मृ’त्यु भएको छ । आज बिहान करिब ४ः३० बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी मन्दिर नजिकै दु’र्घटना हुँदा चालकको घट’नास्थ’लमै मृ’त्यु भएको हो ।



सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको सामान बोकेको बा३ख ९६ नंको ट्रक दु’र्घटना हुँदा ट्रकका चालक दोलखाको जिरीका २४ वर्षीय नवराज कार्कीको घ’टनास्थ’लमै मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय ओखलढुङ्गाका प्र’हरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिनुभयो । ट्रक सडकबाट करिब १०० मिटर तल खसेको छ ।

प्रतिक्रिया