कञ्चनपुर, २९ असार : महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा प’क्राउ परेका भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई आज जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । अदालतले आज वडाध्यक्ष्य नाथलाई रु २५ हजार धरौटीमा रिहा गरेको हो ।
अ’भद्र व्यवहार गरेका भन्दै ब्रम्देवकी एक महिलाले नाथविरुद्ध जिल्ला प्र’हरी कार्यालयमा ज’बरज’स्ती क’रणीको जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी दर्तापछि अदालतको आदेशमा नाथलाई १० दिन थुनामा राखी अनुसन्धान गरिएको थियो ।