गुडिरहेको ट्रकले नांगो तार छुँदा एकको मृ’त्यु

admin

ताप्लेजुङ, साउन ११ : गुड्दै गरेको मालबाहक ट्रकमा क’रेण्ट लागेर ताप्लेजुङमा एक जनाको मृ’त्यु भएको छ भने एकजना ग’म्भीर घा’इते भएका छन्। आइतबार दिउँसो करिब ३ बजे सामान पुर्‍याएर फर्कंदै गरेको मालबाहक ट्रकमा फुङलिङ नगरपालिका-२ मा लत्रिएको विद्युतको तारले छुँदा क’रेण्ट लागेको ताप्लेजुङ प्र’हरी प्रमुख डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए।

मृ’त्यु हुनेमा पाथिभरा याङ्वरक गाउँपालिकाका जिपचालक विकास सुनुवार छन् भने ट्रकचालक अमृत श्रेष्ठ ग’म्भीर घा’इते छन्। घाइते श्रेष्ठ पाँचथर भारपाको रहको बताइएको छ। डिएसपी श्रेष्ठका अनुसार दोभानमा सामान पुर्‍याएर फर्कंदै गरेको मे१ख १८६५ नम्वरको मालबाहक ट्रकमा लत्रिएको नाङ्गो तारबाट क’रेण्ट प्रवाह भई ट्रकचालक श्रेष्ठ घा’ईते भएका थिए।

सोही समयमा जिल्ला सदरमुकामबाट मेरिङ्देन गाउँपालिका तर्फ गईरहको मे१च ३०११ नम्बरको यात्रुवाहक जिपका चालक सुनुवारले विचबाटोमा ट्रक रोकिएको देखेर के भएको रहेछ भनेर ट्रकका चालकलाई हेर्न जाँदा उनलाई पनि क’रेण्ट लागेको रहेछ’ डिएसपी श्रेष्ठले भने।

जिपचालक सुनुवारको क’रेण्ट लागेर घ’टना’स्थलमै ज्या’न गएको थियो। ग’म्भीर घा’ईते ट्रकचालक श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदै छ। घ’टना’का विषयमा थप अ’नु’शन्धानका लागि प्र’हरी टोली खटिएको डिएसपी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया