नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काकाे नि’धन

admin

काठमाडौं, साउन १३ : पूर्वरथी कुलबहादुर खड्काको मंगलबार अपराह्न नि’धन भएको छ । केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिका खड्काको नि’धन भएको पारिवारिक स्रोतले जनाएको हो।

उनलाई आजै पशुपतिस्थित आर्यघाटमा दा’हसं’स्का’र गरिने भएको छ। पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री हुँदा बहालवाला प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई हटाएर खड्कालाई प्रधानसेनापतिमा नियुक्त गरिएको थियो ।

तर तत्कालीन राष्ट्रपति डा रामवरण यादवले हस्तक्षेप गरेर कटुवाललाई नै प्रधानसेनापति बनाएका थिए। उक्त घ’ट’नामा विवाद कायमै रहेपछि दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया