प्रहरीको सुन अ’प्रेसनमा प्रश्नै प्रश्न, गाडीमा रहेका अ’भियुक्तहरु कसरी सजिलै उम्किए ?

admin

काठमाडौं, १५ साउन : प्रहरीले मंगलबार काठमाडौंमा गरेको ‘सुन अ’प्रेसन’मा प्रश्नै प्रश्न देखिएको छ । गाडीमा रहेका अ’भियुक्तहरु कसरी सजिलै उम्किए भन्ने रहस्यमय देखिएको छ ।

महानगरीय प्रहरी कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानमा सुन्धाराबाट भन्दा अन्यत्रबाट गाडी भागेको देखिएको छ । जसकारण दरबारमार्ग तथा काठमाडौं प्रहरीमाथि प्रश्न उठेको छ ।

महानगरीय अ’पराध महाशाखाले घटनाको अनुसन्धान अघि बढाएको छ । जसमा नवलपरासीबाट अ’भियुक्तहरु पक्राउ परेका छन् । सो गाडी विगतमा नक्कली नोटको कारोबारमा संलग्न इल्ताफ अन्सारीको भएको खुलेको छ ।

यसमा ठूलो अ’न्र्डरवल्र्ड समूहको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरीले पिछा गरेको देखेपछि अभियुक्तहरु सुन र पे’स्तोल गाडीबाट फालेर भागेका थिए ।

प्रतिक्रिया