सुनचाँदी मूल्य : आज कतिमा कारोबार हुँदैछ ?

admin

काठमाडौं, २६ असोज : सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी सोमबार चाँदीको मूल्य भने १० रुपैयाँ बढेर तोलामा १२४५ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया