दैलेखमा टिपर दु’र्घटना चालकसहित तीन गम्भीर

admin

दैलेख, कात्तिक ४ : जिल्लाको गुराँस गाउँपालिका–२ बान्द्र भन्ने स्थानमा टिपर दु’र्घटना हुँदा चालकसहित तीनजना गम्भीर घा’इते भएका छन्।

तल्लो डुंगेश्वरदेखि माथिल्लो डुंगेश्वर आउँदै गरेको बा४ख ६७७१ नम्बरको टिपर दु’र्घटना भएको प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताए।

घा’इतेहरुको उ’द्धार गरी उपचारका लागि सुर्खेततर्फ पठाइएको छ। टिपर के कारणले दु’र्घटना भएको हो भन्नेबारे खुलिनसकेको दैलेख प्र’हरीले जनाएको छ।

प्रतिक्रिया