संघीयता देशलाई खाँचो थिएन: पूर्वमन्त्री बासकोटा

admin

काठमाडौं, कात्तिक २१ : पूर्वमन्त्री गोकुल बाँस्कोटाले देशलाई संघीयता आवश्यक नभएको बताएका छन् । सामाजिक सञ्जालमा पूर्वमन्त्री बाँस्कोटाले संघीयता द्वन्द ब्यवस्थापनको लागि मान्दिनु परेको भन्दै देशलाई खाँचो नभएको उल्लेख गरेका हुन् ।

उनले संघीय गणतन्त्र राजनीतिक ब्यवस्था र नेपाल देशको नाम नफेरिएको भन्दै लफडा झिक्न विभिन्न अभिब्यक्ति सार्वजनिक गरिएको प्रति आपत्ति जनाए ।

पूर्वमन्त्री बाँस्कोटाले प्रदेश पनि खारेज नभएको बेला अनावश्यक हल्ला फैलाएर हावामै सत्रु ढाल्न तलवार घुमाउने प्रयास गरिएको बताएका छन् ।

प्रतिक्रिया