भक्तपुरमा स्कुटर दु’र्घ’टना, चालकको ज्या’न गयो

admin

भक्तपुर, १६ मंसिर : भक्तपुरको एसओएस चोकमा स्कुटर पल्टि‌ँ‌दा चालकको ज्या’न गएको छ । गएराति सवा १० बजे थिमि नगरपालिका वडा नम्बर ४ मा पर्ने एसओएस चोकमा बा ७३ प ३८२ नम्बरको स्कुटर पल्टिँदा भक्तपुरमै बस्ने २९ वर्षका राजु तामाङको ज्या’न गएको ‘प्रहरीले जनाएको छ ।

दु’र्घट’नामा ग’म्भीर घा’इते भएका तामाङलाई अस्पताल लैजाँदै गर्दा बाटोमै ज्या’न गएको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया