यस्ता छन् मन्त्रिपरिषदका ३३ निर्णय

admin

काठमाडौं, मंसिर २४ :मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यविधि १ वर्षका लागि थप गरेको छ।

त्यस्तै सवारी चालक अनुमतिपत्रको नवीकरण एवं संघको अधिकार क्षेत्रभित्र पर्ने सार्वजनिक सवारी साधनहरुको जाँचपास र रुट ईजाजतपत्रको नवीकरण गर्ने म्याद २०७७ मंसिर मसान्त भित्र परेमा ढिलो भएबापत र नवीकरण म्याद नाघेबापत बुझाउनु पर्ने शुल्क जरिवाना मिनाहा गर्ने गरी स्वीकृति दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकले मंसिर १५, १८ र २३ गते गरेका निर्णय आज सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सार्वजनिक गरेका हुन्।

बैठकले नेपाली सेनाका महासेनानी पुरुषोतम ढकाल, प्राविधिक महासेनानी ईश्वर कुमार श्रेष्ठ र प्राविधिक महासेनानी अच्युत प्रसाद अधिकारीको पदावधि थप गर्ने निर्णय गरेको छ।

यस्ता छन् मन्त्रिपरिषदका अरु निर्णय

मंसिर १५

प्रतिक्रिया