विप्लव कार्यकर्ताले लुकाएर राखेको विस्फो’टक पदार्थसहित विभिन्न सामग्री बरामद

admin

संखुवासभा : संखुवासभा प्र’हरीले चैनपुर नगरपालिका ४ मैदानेबाट नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ताले लुकाएर राखेको वि’स्फो’टक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री ब’रा’मद गरेको छ। प्र’हरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर वि’स्फोटक प’दार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो।

चन्द समूहका कार्यकर्ताले चैनपुर–४ को मैदानेमा रहेको ओढारमा लु’काएर राखेको सामग्री ब’रामद गर्दै सोमबार जिल्ला प्र’हरी कार्यालयमा पत्रकार सम्मेलन गरेको हो। प्र’हरीले घ’टनास्थ’ल चैनपुर नगरपालिका ४ मैदानेबाट चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको सकेट ब’म ४ थान,जिलेटिन ५० थान, डेटोनेटर ३० थान, ह’तिया’र तथा कम्ब्याटसहितको फोटो ६, ५ वटा मोबाइलसहित ११ वटा सिम सार्वजजिक गरेको हो।

त्यस्तै, टेन्ट, सेफ्टी फ्युजलगायतका २२ प्रकारको सामग्री ब’रा’मद गरेको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी प्रमुख डिएसपी नवराज मल्लले बताए। आइतबार दिउँसो मैदानेमा नेपाल प्र’हरी र सशस्त्र प्रह’रीको संयुक्त गस्ती टोलीसँग चन्द समूहका कार्यकर्ताबीच दोहोरो भि’डन्त भएको थियो।

भिडन्तमा मानवीय क्षति भने नभएको प्रह’रीको भनाइ छ। जिल्ला सेक्रेटरी उत्तरकमार भनिने युवराज राईसमेतका कार्यकर्ताले प्रह’रीको संयुक्त गस्ती टोलीलाई देख्नासाथ अन्धाधुन्धा फा’यर खोलेपछि दोहोरो भि’डन्त भएको थियो।

मैदाने भौगोलिक रुपमा विटक सँगै ताप्लेजुङ र तेह्रथुम जिल्लाको सिमाना नजिकै पर्दछ। भि’डन्तका क्रममा प्रह’रीले २ राउन्ड र सशस्त्रले १५ राउन्ड गो’ली चलाएको थियो।

चन्दका कार्यकर्ताले ६ राउन्ड गो’ली चलाएको प्र’हरीको दाबी छ। मैदाने क्षेत्रमा ३६ जना प्रह’री र १० जना सशस्त्र प्र’हरी परिचालन गरिएको छ। दोहोरो भि’डन्तपछि जंगलतिर भागेका चन्द समूहका कार्यकताको खोजी कार्य तीव्र पारिएको प्र’हरीले जनाएको छ। मैदानेमा गत मंसिर १ गते पनि मैदानेमा सुरक्षाकर्मी र चन्द समूहबीच भि’डन्त भएको थियो।

प्रतिक्रिया